ब्राजिलमा कोरोनाले एकै दिन ४१ हजारभन्दा बढी संक्रमित « Khabarhub

ब्राजिलमा कोरोनाले एकै दिन ४१ हजारभन्दा बढी संक्रमित


२५ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ६ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले ब्राजिलमा ६८ हजारभन्दा बढीको मृत्यु भएको छ ।

विहीबार बिहान यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १ हजार १८७ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाले मृत्यु हुनेको संख्या ६८ हजार ५५ पुगेको छ ।

यस्तै एकै दिन ४१ हजार ५४१ जना संक्रमित भएका छन् । योसँगै संक्रमित हुनेको संख्या १७ लाख १६ हजार १९६ पुगेको छ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा अहिलेसम्म

११ लाख १७ हजार ९२२ जना संक्रमणमुक्त भएका छन् भने ५ लाख ३० हजार २१९ जनाको उपचार भइरहेको छ ।

प्रकाशित मिति : २५ असार २०७७, बिहीबार  १२ : ३३ बजे

जुम्लामा शैक्षिकसत्र अगावै पुग्यो पाठ्यपुस्तक

जुम्ला – जुम्लामा नयाँ शैक्षिकसत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ ।

घरेलु मैदानमा आर्सनल स्तब्ध, उपाधि यात्रामा धक्का

काठमाडौं – आर्सनलको उपाधि जित्ने सम्भावनामा ठूलो धक्का लागेको छ।

दुई अमेरिकी युद्धपोतले पार गरे ‘स्ट्रेट अफ हर्मुज’

वासिङ्टन – अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर