बर्दियामा ५ दिनसम्म निषेधाज्ञा | Khabarhub Khabarhub

बर्दियामा ५ दिनसम्म निषेधाज्ञा


२५ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बर्दिया – बर्दियामा ५ दिनसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।

बैंकका कर्मचारी, थुनुवा र जनप्रतिनिधिलाई समेत कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि स्थानीय प्रशासनले आजदेखि पाँच दिनसम्म जिल्लाभर निषेधाज्ञा जारी गरेको हो ।

बर्दियामा समुदायस्तरमा कोरोना संक्रमण देखिएपछि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले जानकारी दिए ।

साउन २५ गते आइतवारदेखि २९ गते बिहीवार ५ दिनसम्म अत्यावश्यकबाहेक सम्पूर्ण गतिविधि निषेधित गरिएको उनले जानकारी दिए ।

यो समयमा पनि औषधि उपचार, खाद्यवस्तु खरिद जस्ता अत्यावश्यक काममा भने अवरोध नुहने प्रशासनले प्रष्ट पारेको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतबार  १० : २५ बजे

लुम्बिनी प्रदेशसभाको बैठक वैशाख २० मा आह्वान

तुलसीपुर । लुम्बिनी प्रदेशसभाको आगामी बैठक वैशाख २० मा आह्वान

इलाम २ : अन्तिम चरणमा मतगणना, सुहाङलाई फराकिलो अग्रता

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

इलाममा सुहाङलाई ६ हजार ६०६ मतको अग्रता

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

डढेलोका घटना रोकथाममा लाग्न मुख्यमन्त्रीको अधिकारीको आग्रह

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सुक्खा मौसमसँग फैलिरहेको

सगरमाथाको चौथो शिविरसम्म बाटो खुल्यो

काठमाडौं – सन् २०२४ को वसन्त याममा सगरमाथा हिमाल आरोहणका