भारतीय अभिनेता सञ्जय दत्तमा देखिएन कोरोना, छिट्टै डिस्चार्ज हुने « Khabarhub

भारतीय अभिनेता सञ्जय दत्तमा देखिएन कोरोना, छिट्टै डिस्चार्ज हुने


२५ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – भारतीय अभिनेता सञ्जय दत्त मुम्बईको एक अस्पतालमा भर्ना भएका छन् । स्वासप्रस्वासमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको हो ।

उनलाई नियमित जाँचका क्रममा अस्पताल लगिएको बताइएको छ ।

अस्पतालमा उनको कोभिड–१९ परीक्षण गरिएको थियो । उनको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

सञ्जयले सामाजिक सञ्जाल ट्वीटरमा एक ट्वीट गर्दै आफू ठीक भएको बताएका छन् । उनले आफू चिकित्सकीय निगरानीमा रहेको पनि बताएका छन् ।

सञ्जयलाई सोमवारसम्म डिस्चार्ज गर्न सकिने बताइएको छ । अस्पतालका एक अधिकारीले सञ्जयमा कोरोना संक्रमण नदेखिएको र सास फेर्न समस्या भए पनि उनी बिल्कुल ठीक भएको प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतबार  १२ : १० बजे

निर्वाचनलाई लक्षित गर्दै झापामा शान्ति–सद्भाव कायम गर्ने प्रतिबद्धता

भद्रपुर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित

सोमप्रसादले सुरु गरे चुनावी अभियान

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका पाल्पा क्षेत्र नं. २ का उम्मेदवार

अल्लु अर्जुनसँगै ‘पुष्पा ३ : द र्‍याम्पेज’ मा सलमान खान पनि

काठमाडौं- दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुनको पुष्पा फ्रेन्चाइजीले दर्शकहरूको मन

मधेशमा कस्तो छ जुठो बार्ने चलन ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भावी प्रधानमन्त्रीका रुपमा अगाडि सारेका