च्याम्पियन्स लिगको क्वाटरफाइनल समीकरण पूरा, बार्सिलोना र बार्यन भिड्ने | Khabarhub Khabarhub

च्याम्पियन्स लिगको क्वाटरफाइनल समीकरण पूरा, बार्सिलोना र बार्यन भिड्ने


२५ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – च्याम्पियन्स लिगको अन्तिम ८ मा बार्सिलोना र बार्यन म्युनिखले प्रतिस्पर्धा गर्ने भएका छन् ।

आइतबार बिहान प्रि क्वाटरफाइनल खेल सकिएसँगै अन्तिम आठको टुङ्गो लागेको हो ।

अन्तिम १६ को दोस्रो लेगमा बार्सिलोनाले नापोलिलाई ३–१ गोलले र बार्यनले चेल्सीलाई ४–१ गोलले पराजित गर्दै अन्तिम ८ मा स्थान बनाएका हुन् । अब बार्सिलोना र बार्यनले १४ अगस्टमा क्वाटरफाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।

यस्तै, म्यान्चेस्टर सिटीले लियोनसँग अगस्ट १५ मा खेल्ने तय भएको छ । एट्लान्टा र पेरिस सेन्ट जर्मन (पीएसजी) ले अगस्ट १२ मा खेल्नेछन् भने लेइपीज्गी र एट्लेटिको मड्रिडको खेल अगस्ट १३ मा हुनेछ ।

यी टोलीहरुमध्ये जसले बाँकी तीन खेल जीत्न सक्छ उसले नै च्याम्पियन्स लिगको ट्रफी उचाल्नेछ । २३ अगस्टमा च्याम्पियन्स लिगको विजेताको टुङ्गो लाग्नेछ ।

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतबार  १२ : ४० बजे

मकवानपुर सेनवंश र कोशीसँगको साइनो

श्री ५ पृथ्वीनारायण शाहले वर्तमान नेपालको रुप सं. १८२५ मा

प्रधानमन्त्रीबाट भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको उद्‌घाटन

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बुद्धशान्ति गाउँपालिका, बुधबारेस्थित भागीरथा

टिमुरे भन्सारमा गाडीको बिजोक (तस्बिरहरू) 

काठमाडौं – रसुवा जिल्लास्थित नेपाल-चीन सीमानामा रहेको ल्हेन्दे खोलामा यही

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका