च्याम्पियन्स लिगको क्वाटरफाइनल समीकरण पूरा, बार्सिलोना र बार्यन भिड्ने « Khabarhub

च्याम्पियन्स लिगको क्वाटरफाइनल समीकरण पूरा, बार्सिलोना र बार्यन भिड्ने


२५ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – च्याम्पियन्स लिगको अन्तिम ८ मा बार्सिलोना र बार्यन म्युनिखले प्रतिस्पर्धा गर्ने भएका छन् ।

आइतबार बिहान प्रि क्वाटरफाइनल खेल सकिएसँगै अन्तिम आठको टुङ्गो लागेको हो ।

अन्तिम १६ को दोस्रो लेगमा बार्सिलोनाले नापोलिलाई ३–१ गोलले र बार्यनले चेल्सीलाई ४–१ गोलले पराजित गर्दै अन्तिम ८ मा स्थान बनाएका हुन् । अब बार्सिलोना र बार्यनले १४ अगस्टमा क्वाटरफाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।

यस्तै, म्यान्चेस्टर सिटीले लियोनसँग अगस्ट १५ मा खेल्ने तय भएको छ । एट्लान्टा र पेरिस सेन्ट जर्मन (पीएसजी) ले अगस्ट १२ मा खेल्नेछन् भने लेइपीज्गी र एट्लेटिको मड्रिडको खेल अगस्ट १३ मा हुनेछ ।

यी टोलीहरुमध्ये जसले बाँकी तीन खेल जीत्न सक्छ उसले नै च्याम्पियन्स लिगको ट्रफी उचाल्नेछ । २३ अगस्टमा च्याम्पियन्स लिगको विजेताको टुङ्गो लाग्नेछ ।

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतबार  १२ : ४० बजे

चलचित्र ‘३६ को आँकडा’को ‘बहुलाउँछु कि क्या हो ? गीत सार्वजनिक

काठमाडौँ– अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’को गीत

वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद, कमाउँछन् वार्षिक एक लाख ५० हजार

भोजपुर– वैदेशिक रोजगारीबाट फर्किएपछि पुनः विदेश जाने सोच बनाउने युवाका लागि

समस्याग्रस्त सहकारीका बचतकर्तालाई  विवरण अद्यावधिक गर्न आग्रह

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सम्बन्धित सहकारी संस्थाका बचतकर्तालाई

आईसीसी विश्वकप क्रिकेट लिग–२ : क्यानडाले बलिङ रोजेपछि नेपाल पहिले ब्याटिङ गर्दै

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखलामा अहिले नेपालले र क्यानडा

चाडपर्व मनाउन फर्किनेको भीड, नाकामै डेंगु, एचआइभीलगायत छ रोगको जाँच गरिँदै

कञ्चनपुर– दसैँ सुरु भएसँगै रोजगारीका लागि भारतका विभिन्न सहरमा गएका