कुन प्रदेशमा कति सक्रिय संक्रमित ? (सूचीसहित) « Khabarhub

कुन प्रदेशमा कति सक्रिय संक्रमित ? (सूचीसहित)


२५ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ६ हजार ५४४ रहेको जनाएको छ ।

आइतबारको नियमित लाइभ अपडेटमा मन्त्रालयलका प्रवक्ता डा. जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । उनका अनुसार हालसम्म क्वारेन्टाइनमा रहेकाहरुको संख्या ११ हजार ३८ छ ।

पछिल्लो २४ घण्टामा थप ४० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १६ हजार ३५३ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

कहाँ कति संक्रमित ?

प्रदेश नं. १ – ५११

प्रदेश नं. २ – ३०७५

बाग्मती प्रदेश- ११३२

गण्डकी प्रदेश- २३७

प्रदेश नं. ५ – ४४६

कर्णाली प्रदेश – १६९

सुदूरपश्चिम प्रदेश- ९७४

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतबार  ५ : ०० बजे

धनुषा र सिरहामा बिहान १० बजेसम्म कर्फ्यु खुकुलो

जनकपुरधाम– धनुषा र सिरहा जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न भागमा

आजदेखि विश्व स्तनपान सप्ताह मनाइँदै

काठमाडौँ– विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ), राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ), विभिन्न

सिरहा घटनामा मृत्यु भएका गणेश यादवका परिवार र सरकारबीच ७ बुँदे सहमति

सिरहा– सुनसरीको घटनालाई लिएर सिरहाको गोलबजारमा भएको आन्दोलनका क्रममा गोली

बढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– अविरल वर्षा, बाढी तथा पहिरोका कारण देशका विभिन्न जिल्लाका

चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल