हालसम्म कुन प्रदेशमा कतिले जिते कोरोना ? (सूचीसहित) « Khabarhub

हालसम्म कुन प्रदेशमा कतिले जिते कोरोना ? (सूचीसहित)


२५ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा हालसम्म १६ हजार ३५३ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएको जानकारी दिएको छ ।

आइतबारको नियमित लाइभ अपडेटमा मन्त्रालयलका प्रवक्ता डा. जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।

उनका अनुसार पछिल्लो २४ घण्टामा थप ४० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १६ हजार ३५३ पुगेको हो ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

कुन प्रदेशमा कति निको भए ?

प्रदेश नं. १ – ९४७

प्रदेश नं. २ –  ३३३४

बाग्मती प्रदेश- ६०३

गण्डकी प्रदेश- १४४९

प्रदेश नं. ५ – ४१७९

कर्णाली प्रदेश – १८९०

सुदूरपश्चिम प्रदेश- ३९५१

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतबार  ५ : ०९ बजे

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२

एसिया कपमा छनोट टोलीलाई ३० लाख पुरस्कार

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान)ले एसिसी एसिया कपमा स्थान

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

बाँके – बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरलाई कुनै