पूजा शर्माले दिइन् कलाकार संघमा उजुरी « Khabarhub

पूजा शर्माले दिइन् कलाकार संघमा उजुरी


२५ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कलाकार पूजा शर्माले रंग पत्रकार प्रकाश सुवेदीविरुद्ध उजुरी दिएकी छिन् ।

पत्रकार प्रकाश सुवेदीले ‘रजतपट अंकल’ कार्यक्रममार्फत नायिका पूजालाई इंगित गर्दै ‘दाह्रा निस्किएको अनुहारलाई महानायिका बनाइदिनुपर्ने’ भन्दै टिप्पणी गरेको विषयमा उजुरी दिएकी हुन् ।

पूजाले पत्रकार सुवेदीले दिएको अभिव्यक्तिले आफ्नो मानहानी भएको भन्दै चलचित्र कलाकार संघमा उजुरी दर्ता गराएकी हुन् ।

संघका उपाध्यक्ष मोहन निरौलाले पूजाले आज (आइतवार) उजुरी दिएको बताए । ‘चलचित्र कलाकार संघमा उजुरी दिनुभएको छ, भोलि हामी छलफल गर्छौं,’ उनले खबरहबसँग भने ।

 

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतबार  ५ : ३४ बजे

हेटौँडामा प्रदेशका शिक्षामन्त्री र विश्वविद्यालयहरूको सम्मेलन सुरु

हेटौँडा– शिक्षा क्षेत्रको विकास, उच्च शिक्षाको गुणस्तर सुधार तथा अन्तरप्रदेशीय

क्षेप्यास्त्र उत्पादनमा अमेरिका–जापान सहकार्य

काठमाडौँ – अमेरिका र जापानले उन्नत मध्यम दूरीका हावाबाट हावामा प्रहार

टेम्केमैयुङका स्थानीयलाई विद्युतीय चुलो वितरण

भोजपुर– ग्रामीण क्षेत्रमा स्वच्छ ऊर्जाको प्रयोग बढाउँदै परम्परागत खाना पकाउने

मस्तिष्कघातबाट ५० हजारभन्दा बढी प्रभावित

काठमाडौँ– मुलुकमा प्रत्येक वर्ष मस्तिष्कघातबाट ५० हजारभन्दा बढी मानिस प्रभावित

जनकपुरविरुद्ध काठमाडौंले जित्यो टस

काठमाडौं– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत जनकपुर