१६५ किलो गाँजासहितको कार छाडेर भागेका व्यक्ति पक्राउ « Khabarhub

१६५ किलो गाँजासहितको कार छाडेर भागेका व्यक्ति पक्राउ


२४ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा – प्रहरीले बारामा दुई सता अघि १६५ किलो प्रतिबन्धित लागुऔषध गाँजा कारमा छोडेर फरारमा रहेका चालकलाई पक्राउ गरेको छ ।

गाँजा छाडेर फरार रहेसँगगै खोजीमा जुटेको पईलाका प्रहरी कार्यालय कोल्हवीको टोलीले मंगलबार कोल्हवी ५ सोनाभार टोलमा बस्ने २२ वर्षीय शनी भनिने गौरीशंकर चौधरीलाई पक्राउ गरेको हो ।

बाराका प्रहरी नायब उपरीक्षक गौत्तम मिश्रका अनुसार गत भदौ १५ गते कोल्हवी नगरपालिका ९ श्रीपुरमा बिहान साढे ४ बजे प्रहरीको चेकिङ देखेर उनी गाँजा सहितको कार नै छोडेर भागेका थिए ।

प्रकाशित मिति : २४ भाद्र २०७७, बुधबार  १२ : ३६ बजे

मुलुकको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्र मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको आर्थिक समृद्धिमा गैर आवासीय

शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल पक्राउ

काठमाडौं – शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाललाई नेपाल प्रहरीको केन्द्रीय

पुनः आवागमन रोकेर धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति

काभ्रेपलाञ्चोक – अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डमा पुनः सवारीसाधन आवागमनमा

झापामा घरको छतबाट लडेर एक जनाको मृत्यु, एक घाइते

झापा – भद्रपुर नगरपालिका–६ सङ्गम चोकमा दुईतले पक्की घर भत्काउने

ट्रम्पले भने – हर्मुज जलडमरु खोल्न अमेरिका सक्षम हुँदैछ

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार हर्मुज जलडमरु सम्बन्धी