एउटा त्यस्तो द्वीप, जहाँ कोरोना संक्रमित मात्र जान पाउँछन् « Khabarhub

एउटा त्यस्तो द्वीप, जहाँ कोरोना संक्रमित मात्र जान पाउँछन्


२४ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोरोना भाइरसका कारण संसारमा दुई करोडभन्दा बढी व्यक्ति संक्रमित छन् भने लाखौंले ज्यान गुमाएका छन् । कोरोनाले गर्दा शहरहरु लकडाउन छन् । पर्यटकीय स्थल बन्द छन् ।

तर, एउटा त्यस्तो द्वीप छ । जहाँ कोरोना संक्रमित मात्र जान पाउँछन् ।

ब्राजिल सरकारले देशको एक द्वीप पर्यटकका लागि खुला गरेको छ । फर्नान्डो डी नोरोन्हो द्वीपमा प्रवेश पाउन भने कोरोना संक्रमित हुनुपर्छ ।

ब्राजिल सरकारले त्यहाँ कोरोना संक्रमितबाहेक अरुले प्रवेश नपाउने बताएको छ ।

उक्त द्वीपमा जानका लागि तपाईंले केही रकम तिर्नुपर्छ । यो द्वीप युनेस्कोको विश्व धरोहर स्थलमा सामेल भएको छ ।

प्रकाशित मिति : २४ भाद्र २०७७, बुधबार  १ : ५८ बजे

रास्वपा संसदीय दलको बैठक बस्दै, उपसभामुख निर्वाचन मुख्य एजेन्डा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज

घरपझोङ ठिनीमा स्याउ चिस्यान गृह निर्माण

मुस्ताङ– घरपझोङ गाउँपालिका–५ ठिनीमा स्याउ संकलन तथा चिस्यान गृह निर्माण

आइतबार अस्पतालको ओपीडी सेवा सञ्चालन गर्न सरकारको निर्देशन

काठमाडौँ– सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरे

त्रिवेणी गाउँपालिकाले बेच्यो साढे पाँच करोडको अदुवा

त्रिवेणी– रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा यस वर्ष अदुवा बिक्रीबाट मात्रै

लेबनानसँग कुनै युद्धविराम लागू भएको छैन : इजरायली प्रधानमन्त्री नेतन्याहु

काठमाडौं– इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले लेबनानसँग कुनै पनि प्रकारको युद्धविराम लागू नभएको स्पष्ट