जबर्जस्ती करणी अभियोगमा होटल संचालकसहित ४ पक्राउ « Khabarhub

जबर्जस्ती करणी अभियोगमा होटल संचालकसहित ४ पक्राउ


२४ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- कैलालीमा करणी अभियोगमा होटल संचालकसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पीडितले दिएको जाहेरीका आधारमा प्रहरीले चार जनालाई पक्राउ गरेको हो । प्रकाउ पर्नेमा कञ्चनपुर भिमदत्त नगरपालिका-९ का होटल संचालक वर्ष २० को सन्जु पाल रहेका छन् ।

यसैगरी प्रहरीले करणी अभियोगमा डडेल्धुरा अमरगढी नगरपालिका-१ बस्ने बर्ष २० को हेमन्त दियाल, नवदुर्गा गाउपालिका-२ बस्ने बर्ष २४ को दिपक भट्ट  र अजयमेरु गाउपालीका-१ बस्ने २१ को टंक धामीलाई पक्राउ गरेको हो ।

४ जनाले पीडिलाई होटलमा बोलाई जबरजस्ती करणी गरेको आरोप छ ।

जबरजस्ती करणी शीर्षकमा मुद्धा दर्ता गरी जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ भाद्र २०७७, बुधबार  १० : ३० बजे

झापामा गतआवमा छ झोलुङ्गे पुल निर्माण

भद्रपुर– जिल्ला पूर्वाधार विकास कार्यालयले गत आर्थिक वर्षमा झापाका विभिन्न

कोलकाता होटलमा आगलागी, नौ जनाको मृत्यु

कोलकाता– भारतको पश्चिम बङ्गाल राज्यको राजधानी कोलकाताको मध्य भागमा रहेको

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले विश्वासको मत लिँदै

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले आद प्रदेशसभाबाट विश्वासको मत

राष्ट्र बैंकले ३५ अर्बको निक्षेप सङ्कलन गर्दै

काठमाडौँ– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट ३५ अर्ब

पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध

पाल्पा– पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । पहिरो