यूएईमा इकमर्स व्यवसायमा सफलता पाउँदै नेपाली नर्स « Khabarhub

यूएईमा इकमर्स व्यवसायमा सफलता पाउँदै नेपाली नर्स


२३ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

यूएई- संयुक्त अरब इमिरेट्स (यूएई) मा नेपाली नर्सले इकमर्स व्यावसाय शुरु गरेकी छिन् ।

यूएईस्थित एक अस्पतालमा कार्यरत नर्स कल्पना गौंडले आफ्नो लगानीमा इकमर्स व्यावसाय शुरु गरेको बताइन् ।

नेपालीपन, नेपाली उत्पादन, नेपाली मौलिकता र नेपाली संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्य लिएर व्यापार शुरु गरेको उनले बताइन । कोरोना महामारीका कारण फस्टाउन थालेको अनलाइन व्यापारलाई सदुपयोग गर्न उनले राकमा फामकल स्टोर्स एलएलसी संचालन गरेकी हुन्।

यूएईमा कार्यरत सबै देशका समुदायबीच नेपाली उत्पादनहरुबारे जानकारी दिई नेपाली उत्पादनको बजारीकरण गर्न आफूले व्यावसाय थालेको उनले बतइन् ।

नेपाली टि-शर्ट, नेपाल र नेपाली झण्डा अंकित सामानहरु, पस्मिना, चरेसका थाल, भादगाउँले टोपी, हस्तकलाका सामग्री, आकर्षक नेपाली गहनाहरु लगायतका नेपालीपन झल्काउने सामानहरु बिक्री गरिने जनाएकी छिन्।

अमेरिकाको लोकप्रिय अनलाइन इकमर्स व्यावसायिक संस्था अमेजनको आधिकारिक एजेन्टको रुपमा रहेको यो अनलाइन व्यावसायको औपचारिक उदधाटन हुन् बाँकी रहेको उनले बताइन।

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार  ५ : २९ बजे

बर्खायाम सकिएको झल्को दिने ‘यार्तुङ’ पर्व

मुस्ताङ– मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–१ खिङ्गामा बर्सेनि मनाइने यार्तुङ पर्व हर्षोल्लासका

सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

चितवन– चितवनको भरतपुर महानगरपालिका–१ आँपटारीमा तीन वटा सवारीसाधन एकापसमा ठोक्किँदा

गृहमन्त्री सुदन गुरुङलाई नमागेको सल्लाह

नेपालको राजनीतिमा अहिले एउटा नयाँ पुस्ताको आशा र अपेक्षा जोडिएको

दास व्यापार तथा उन्मूलनको स्मरणका लागि अन्तर्राष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ– दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तर्राष्ट्रिय दिवस

नख्खु कारागारमा निःशुल्क आँखा शिविर, कैदीबन्दी लाभान्वित

काठमाडौँ– नेपाल आँखा अस्पताल त्रिपुरेश्वरले नख्खु कारागार र कुपण्डोलस्थित गुरुद्वारा