प्रधानमन्त्रीका प्रमुख सल्लाहकार रिमालसहित तीन सल्लाहकार संक्रमण मुक्त « Khabarhub

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार रिमालसहित तीन सल्लाहकार संक्रमण मुक्त


२३ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमाल, प्रेस सल्लाहकार सूर्य थापा र परराष्ट्र सल्लाहकार डा.राजन भट्टराई कोरोना भाइरसको संक्रमण मुक्त भएका छन्।

प्रधानमन्त्रीका प्रेस सल्लाकार सूर्य थापाले ट्वीट गर्दै बिहीबार मुख्य सल्लाहकार रिमालसहित तीनै जनाको रिपोर्ट नेगेटिभ आएको जानकारी दिएका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको जानकारी दिएका छन्। उनीहरूलाई गत असोज १७ गते सङ्क्रमण भएको थियो ।

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी भने सङ्क्रमण मुक्त भए या भएनन् भन्नेबारे खुलाइएको छैन ।

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार  ७ : १२ बजे

प्रधानमन्त्री र मन्त्रीको दैनिक ‘मापसे र लापसे’ जाँच गर्न हर्क साम्पाङको माग

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्क

सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

तेह्रथुम– तेह्रथुमको फेदाप गाउँपालिका–१ मा पोक्लाबाङ सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण

बालेन सरकारको निर्णय : स्नातकसम्म पढ्न नागरिकता नचाहिने

काठमाडौँ – सरकारले शिक्षा क्षेत्रको संरचनात्मक सुधारका लागि स्नातक तहसम्मको

बाढीले अवरुद्ध बीपी राजमार्ग सञ्चालनमा

काभ्रे– शुक्रबार साँझको वर्षापछि रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध