बितेको २४ घण्टामा नेपाली सेनाका १९ जनामा संक्रमण « Khabarhub

बितेको २४ घण्टामा नेपाली सेनाका १९ जनामा संक्रमण


२३ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बितेको २४ घण्टामा नेपाली सेनाका १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

सैनिक मुख्यालयले दिएको जानकारी अनुसार अहिलेसम्म नेपाली सेना २ हजार ९८८ जनामा कोरोना भाइरस संक्रमण भएको छ ।

संक्रमित १ हजार ५१८ जना निको भएका छन् । अहिले सेनाका १ हजार ४६८ जनामा सक्रिय संक्रमण छ । नेपाली सेनामा कोरोना संक्रमणबाट अहिलेसम्म २ जनाले ज्यान गुमाएको मुख्यालयले जनाएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार  २ : २३ बजे

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सार्वजनिक सेवा प्रसारण

चुनाव जितेर संसद् छिर्दैमा ’जे बोले पनि वा जे गरे पनि हुन्छ’ भन्ने दम्भ त्याग्नुपर्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सरकार, संसद्, अदालत

इजरायली कर्फ्यूले ४० हजार प्यालेस्टिनी प्रभावित

जेरुसलेम- दक्षिणी वेस्ट ब्याङ्कमा इजरायलले सञ्चालन गरेको सैन्य कारबाहीका क्रममा

खाडीमा सैन्य उपस्थिति घटाउने तयारीमा अमेरिका

वाशिङ्टन- इरानसँगको युद्धमा अमेरिकी सैन्य प्रतिष्ठानमा ठूलो क्षति भएपछि पेन्टागनले

‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक, २०८१’ माथिको छलफल अन्त्यतिर

काठमाडौँ- विचाराधीन ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक, २०८१’ माथिको छलफल