कर्मचारीमा कोरोना देखिएपछि कांग्रेस नेता पौडेल होम आइसोलेसनमा « Khabarhub

कर्मचारीमा कोरोना देखिएपछि कांग्रेस नेता पौडेल होम आइसोलेसनमा


२३ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल होमआइसोलेसनमा बसेका छन् ।

उनले आफ्नो घरमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण देखिएपछि आफू घरमै आइसोलेसनमा बसेको बताएका छन् ।

शुक्रबार ट्विटरमा उनले आफू केही दिनका लागि आइसोलेसनमा रहेको बताएका हुन् । आफू र आफ्नो परिवारका सदस्यमा भने कुनै लक्ष्यण नदेखिएको उनले बताएका छन् ।

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार  ९ : ३४ बजे

तराई–मधेस द्रुतमार्ग निर्माण धमाधम (तस्बिरहरू)

काठमाडौं– तराई–मधेस द्रुतमार्ग (फाष्ट ट्र्याक) निर्माणको प्रगति ४५ प्रतिशत पुगेको

संघीयता विरोधीलाई मधेशबाट हराउनु पर्छ : सीके राउत

काठमाडौं– जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

नेपालमा होहल्ला, आरोप-प्रत्यारोप मामुली कुरो : बास्कोटा

काठमाडौं– नेकपा एमालेका नेता गोकुल बास्कोटाले केही दल र तिनका

सुविधा र रोजगारी खोज्दै पहाडबाट तराई झर्ने बढे

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पछिल्ला वर्षहरूमा पहाडी जिल्लाबाट बसाइँ सरेर

टाइगर कप भलिबल : पुरुषतर्फ उपाधिका लागि आज गण्डकी र पर्वत भिड्ने

पोखरा– छैटौँ संस्करणको टाइगर कप भलिबल प्रतियोगिताको पुरुषतर्फको उपाधिका लागि