अस्पताल तोडफोडको अभियोगमा ९ जनालाई अभद्र  व्यवहार मुद्दा « Khabarhub

अस्पताल तोडफोडको अभियोगमा ९ जनालाई अभद्र  व्यवहार मुद्दा


२४ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज तोडफोडको अभियोगमा ९ जनालाई प्रहरीले अभद्र व्यवहार मुद्दा चलाएको छ।

६८ वर्षीया एक महिलाको उपचारका क्रममा मंगलबार मृत्यु भएपछि आफन्तले अस्पतालमा तोडफोड गरेका थिए ।

तोडफोडमा संलग्न भएको अभियोगमा नियन्त्रणमा लिइएका ९ जनालाई अभद्र व्यवहारको कसुरमा म्याद लिएर अनुससन्धान थालेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

प्रकाशित मिति : २४ मंसिर २०७७, बुधबार  ६ : ०२ बजे

इरान युद्ध : कतारका प्रधानमन्त्री र अमेरिकी दूतबीच दोहामा भेटवार्ता

काठमाडौँ – इरान र इजरायलबीच जारी तनावका बीच कतारको राजधानी

यी भूभागमा आज भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इक्वेडोरका खेलाडीको निन्द्रा बिगार्न मेक्सिकन प्रशंसकको हर्कत, फुटबल महासङ्घको उजुरी

काठमाडौँ – फिफा विश्वकप फुटबलको अन्तिम ३२ को निर्णायक खेलअघि

विश्वकप : मेसीको कीर्तिमान नजिक एमबाप्पे

काठमाडौँ – किलियन एमबाप्पेको दुई गोल तथा माइकल ओलिसेको उत्कृष्ट

एम्बाप्पेको दुई गोलमा फ्रान्स अन्तिम १६ मा : ३–० ले पराजित स्विडेन विश्वकपबाट बाहिरियो

काठमाडौँ – किलियन एम्बाप्पेको उत्कृष्ट प्रदर्शनको मद्दतले स्विडेनलाई सहजै पराजित