ट्वीटरले थप्यो नयाँ फिचर, अब रिप्लाई ब्लक गर्न सकिने « Khabarhub

ट्वीटरले थप्यो नयाँ फिचर, अब रिप्लाई ब्लक गर्न सकिने


२५ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सामाजिक सन्जाल ट्वीटरले नयाँ फिचर थप गरेको छ । माइक्रो ब्लगिङका लागि लोकप्रिय बनेको ट्वीटरले रिप्लाई ब्लक गर्ने नयाँ फिचर थप गर्दै परीक्षण गरिरहेको जनाएको हो ।

आफ्नो ट्वीटमा कसलाई रिप्लाई ब्लक गर्ने भनेर यस फिचरबाट प्रयोगकर्ताले तय गर्नसक्ने बताइएको छ। ट्वीटरले भनेको छ, ‘हामी ट्वीटरमा प्रयोगकर्ताले सुरक्षित कुराकानी गरुन भन्ने चाहन्छौं।’

यसबाट ट्वीटरमा हुँदै आएको ट्रोल तथा गाली बेइज्जतीका घटना कम हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २५ पुस २०७६, शुक्रबार  ९ : ०६ बजे

पहिरोले ८ सडक प्रभावित, बीपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने

काठमाडौँ– अविरल वर्षा, पहिरो र बाढीको जोखिमका कारण देशका विभिन्न

एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक

काठमाडौँ– नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन गर्ने

बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन : मानव सहायता कल्याण कोषको घोषणा

काठमाडौँ – नेपाली कांग्रेसका संस्थापक नेता तथा जननिर्वाचित प्रथम प्रधानमन्त्री

यशको ‘टक्सिक’ नेपाली मेकरको भागभाग, अडान राख्ने एक्ली नीता

काठमाडौँ- नेपालमा भारतीय फिल्मको प्रभाव र नेपाली मेकरहरूको सार्वजनिक बिदाको

प्रधानमन्त्री बालेन र हस्तकला महासंघका प्रतिनिधिबीच सिंहदरबारमा छलफल हुँदै

काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र शाह र नेपाल हस्तकला महासंघका प्रतिनिधिबीच