आइजीपीबारे टुंगो लगाउन मन्त्रिपरिषद बैठक बस्दै | Khabarhub Khabarhub

आइजीपीबारे टुंगो लगाउन मन्त्रिपरिषद बैठक बस्दै


२७ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शनिबार दिउँसो मिर्गौलाको डायलासिस गरेपछि दुई दिन आराम गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद बैठक डाकेका छन ।

सोमबार नियमित रुपमा बस्दै आएको बैठक प्रधानमन्त्री आराम गरिरहेकाले प्रभावित हुने अड्कलबाजी काटिरहँदा दिउँसो १ बजे मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।

बैठकमा भोलिदेखि रिक्त हुन लागेको नेपाल प्रहरीको प्रमुख कसलाई बनाउने भन्ने बिषयमा छलफल हुने स्रोतले बताएको छ ।

हालका आइजीपी सर्बेन्द्र खनाल ३० बर्षे सेवा हदका कारण भोलिदेखि अवकाश पाउने भएपछि नयाँ आइजीपीको खोजि भएको हो ।

नयाँ आइजीपीका लागि डिआइजीद्वय ठाकुर ज्ञवाली र तारणि प्रसाद लम्सालको नाम चर्चामा छ ।

 

प्रकाशित मिति : २७ माघ २०७६, सोमबार  १० : ०४ बजे

बाढी र पहिरोले पाँच राजमार्ग अवरुद्ध

काठमाडौं – बाढी र पहिरोका कारण आज देशका विभिन्न पाँच

‘खेलको माध्यमबाट खेलाडी आयआर्जन गर्ने अवस्था बनिरहेको छ’

मोरङ– युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले खेलाडीलाई खेलको माध्यमबाट

पर्यटकको गन्तव्य बाजुराको ‘वीरेखोला झरना’ 

धनगडी – समयसँगै मानव स्वभाव र रुचिहरू फेरिएको देखिन्छ । घरपरिवार

टिचिङमा इर्मजेन्सी १५ शैय्या र आधुनिक एमआरआईको उद्‌घाटन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले त्रिवि शिक्षण अस्पतालमा