विद्युत सर्ट हुँदा त्रिभुवन विमानस्थलमा आगलागी | Khabarhub Khabarhub

विद्युत सर्ट हुँदा त्रिभुवन विमानस्थलमा आगलागी


२७ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार साँझ भएको आगलागी नियन्त्रणमा आएको छ ।

विमानस्थलको डिपार्चर टर्मिनल भवनमा रहेको कफीसपमा ‘विद्युत सर्ट’ हुँदा आगलागी भएको विमानस्थल स्रोतले जनाएको हो ।

कफिसपबाट शुरु भएको आगोले भिषण रुप लिएपछि यात्रु कक्षमा रहेका यात्रुहरुबीच कोलाहल मच्चिएको थियो । आगलागीपछि त्यहाँ रहेका सबै यात्रुलाई सुरक्षित स्थानमा सािरएको थियो ।

विमानस्थल प्रमुख देवेन्द्र केसीले आगो नियन्त्रमा लिइसकिएको खबरहबलाई जानकारी दिए ।

प्रहरी तथा विमानस्थलको बारूण यन्त्रले आगो नियन्त्रणमा लिएका हुन् । आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको छ ।

प्रकाशित मिति : २७ माघ २०७६, सोमबार  ९ : ०९ बजे

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले मुङखेती गर्ने दुई सय २४ जना