विद्युत सर्ट हुँदा त्रिभुवन विमानस्थलमा आगलागी « Khabarhub

विद्युत सर्ट हुँदा त्रिभुवन विमानस्थलमा आगलागी


२७ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार साँझ भएको आगलागी नियन्त्रणमा आएको छ ।

विमानस्थलको डिपार्चर टर्मिनल भवनमा रहेको कफीसपमा ‘विद्युत सर्ट’ हुँदा आगलागी भएको विमानस्थल स्रोतले जनाएको हो ।

कफिसपबाट शुरु भएको आगोले भिषण रुप लिएपछि यात्रु कक्षमा रहेका यात्रुहरुबीच कोलाहल मच्चिएको थियो । आगलागीपछि त्यहाँ रहेका सबै यात्रुलाई सुरक्षित स्थानमा सािरएको थियो ।

विमानस्थल प्रमुख देवेन्द्र केसीले आगो नियन्त्रमा लिइसकिएको खबरहबलाई जानकारी दिए ।

प्रहरी तथा विमानस्थलको बारूण यन्त्रले आगो नियन्त्रणमा लिएका हुन् । आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको छ ।

प्रकाशित मिति : २७ माघ २०७६, सोमबार  ९ : ०९ बजे

हेटौँडा अस्पतालको सेवा विस्तार गरिने

हेटौँडा– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो बिरामीको चापलाई

नीति अनुसन्धान प्रतिष्ठानका २० अनुसन्धान परियोजनामाथि छलफल

काठमाडौं– नीति अनुसन्धान प्रतिष्ठानले चालु आर्थिक वर्षमा सञ्चालन गर्ने विभिन्न

देउवा समूहलाई गगनको आग्रह- अदालत धाउने काम बन्द गर्नूस्

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीभित्रको विवाद अन्त्य

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि

गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत बन्दसत्रमा विभिन्न प्रस्ताव तथा