रौतहटमा बन्दुकसहित २ जना पक्राउ « Khabarhub

रौतहटमा बन्दुकसहित २ जना पक्राउ


२७ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट- रौतहटको गढीमाई नगरपालिकाबाट बन्दुकसहित दुईजना पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय रौतहटको टोलीले गढीमाई– ६ धर्मपुरको बागमती नदी किनारबाट सोमबार राति सर्लाहीको धनकौल गाउँपालिका–६ घर भएका २१ वर्षीय राजेश राम महरा र २६ वर्षीय जयनारायण राम रहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

उनीहरूको साथबाट एक थान कटुवा पेस्तोल र दुई थान गोली बरामद गरिएको छ । नियमित गस्तीमा निस्किएका प्रहरी टोलीलाई देख्ने बित्तिकै उनीहरू भाग्ने क्रममा पक्राउ परेका हुन् । घटनाबारे अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७६, मंगलबार  ९ : २१ बजे

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्रतिबन्ध लगाइएका वस्तुको

संसदीय सुनुवाइ समितिको बैठक बस्दै, निर्वाचन आयोगमा प्रस्तावित आयुक्तहरुको सुनुवाइ हुने

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको संसदीय सुनुवाइ समितिको बैठक आज

यी भूभागमा आज चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

युरोपभर फैलियो डढेलो: तीन लाख विस्थापित, ४० डिग्री नाघ्यो तापक्रम

काठमाडौँ – युरोपेली मुलुक फ्रान्स र स्पेनमा विनाशकारी डढेलो फैलिँदा

गोविन्द केसीसँगको सात बुँदे सहमतिमा के छ ?

काठमाडौँ – प्रा. डा. गोविन्द केसी र सरकारबीच ७ बुँदे