उत्तर कोरियाद्वारा तीन वटा क्षेप्यास्त्र प्रक्षेपण « Khabarhub

उत्तर कोरियाद्वारा तीन वटा क्षेप्यास्त्र प्रक्षेपण


२७ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  उत्तर कोरियाले छोटो दूरीको मार हान्न सक्ने सोमबार तीन क्षेप्यास्त्र प्रक्षेपण गरेको छ ।

महत्वपूर्ण एक्सन लिने बताएको दुई दिनपछि उत्तर कोरियाले पूर्वी तटतर्फ छोटो दूरीमा मार हान्न सक्ने तीनवटा क्षेप्यास्त्र  प्रक्षेपण गरेको हो ।

प्रक्षेपण गरिएका मिसाइलहरु ५० मिटर माथिबाट २०० किलोमिटर टाढासम्मको मार हान्न सक्नेछन् ।

सिओलस्थित जोइन्ट चिफ अफ स्टाफ पार्क हान–कीले जारी गरेको विज्ञप्ति अनुसार उत्तर कोरियाले दक्षिण हाङयोङ प्रान्तबाट पूर्वी तटीय क्षेत्रतर्फ तीन मिसाइल प्रक्षेपण गरेको हो ।

जापानको रक्षा मन्त्रालयका प्रवक्ताले पनि उत्तर कोरियाले तीनवटा ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको पुष्टि गरेका छन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०७६, मंगलबार  १० : १६ बजे

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको