५० कटेका महिला सेक्स डलको खोजीमा « Khabarhub

५० कटेका महिला सेक्स डलको खोजीमा


२७ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  बेलायतका ५० बर्ष उमेर कटेका महिलाहरुले आफूले भनेजस्तो सेक्स डलका लागि १५ हजार स्टर्लिङ पाउन्ड (करिब २२ लाख रुपैयाँ) सम्म तिर्न तयार भएको खुलेको छ ।

इंग्ल्यान्डको राजधानी लन्डनस्थित अर्पिङ्टनमा रहेको द डल हाउसका प्रबन्ध निर्देशक फिल बासका अनुसार ५० औं बर्ष पार गरेका महिलाहरु यौन खेलौनाका लागि मोटो रकम तिर्न तयार छन् ।

‘केही वर्षयता थुप्रै इंग्लिस महिलाले फिमेल सेक्स डल किनिरहेका छन्। खास गरी, ५० वर्षमा हिँडिरहेका महिलाले यौन खेलौनामा असाध्यै अभिरुचि देखाउन थालेका छन्,’ बासले भने ।

महिलाले महिला–यौन खेलौना बढी प्रयोग गर्न थालेपछि तिनको मूल्य पनि बढेको छ। महिलाले कसरी यौन खेलौना प्रयोग गर्छन् भन्ने विषयमा थोरै मात्र अध्ययन भएका छन्।

‘ह्वाट द सेक्स’ नामक पोडकास्ट चलाउने पत्रकार फिबी ग्रेगरका अनुसार महिलाले सेक्स रोबोटलाई आफ्नो सपनाको व्यक्ति मानेका हुन्छन्।आदर्श पार्टनर वास्तविक जीवनमा नभेटेपछि महिलाहरू सेक्स रोबोटमार्फत आफ्नो इच्छा पूरा गर्न थालेको बताइन्छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७६, मंगलबार  १२ : २१ बजे

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली जडान

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ मा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना

ए‍क सय १९ सशस्त्र प्रहरी जवान दीक्षित

नारायणगढ – चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन

चितवन राष्ट्रिय निकुञ्जमा ई–टिकटिङ सुरु

नारायणगढ– चितवन राष्ट्रिय निकुञ्जले पर्यटकका लागि अनलाइनबाटै प्रवेश टिकट काट्न

बागलुङमा अवैध नदीजन्य पदार्थ उत्खनन गर्ने ७० सवारीसाधन कारबाहीमा

बागलुङ-  बागलुङमा पछिल्लो तीन आर्थिक वर्षमा अवैध रूपमा नदीजन्य पदार्थ

उपत्यकाबाट तीन लाख ४८ हजार यात्रु बाहिरिए

काठमाडौँ– नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर