जापानी युवतीका लागि नक्कली ब्याइफ्रेण्ड ! « Khabarhub

जापानी युवतीका लागि नक्कली ब्याइफ्रेण्ड !


२७ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  जापानी युवतीलाई लक्षित गरी एक कम्पनीले नक्कली ब्याइफ्रेण्ड खडा गरेको छ ।

एक भिडियो गेम कम्पनी लेबल–५ ले एउटा नक्कली ब्वाइफ्रेन्ड तयार पारेपछि जापानी युवतीहरुले कृत्रिम मज्जा लिन थालेका छन् ।

खासगरी एक्लोपनबाट दिक्क हुने महिला तथा युवतीलाई लक्षित गर्दै यस्तो प्रविधि तयार पारिएको कम्पनीले जनाएको छ ।

जसको साथमा उनीहरु अंकमाल गर्दै तनाब भगाउन सक्ने बताइएको छ  । उनीहरु ती ब्वाइफ्रेन्डलाई आफूखुसी थिएटर, रेष्टुरेन्ट, सपिङ कम्प्लेक्स जस्ता सार्वजनिक स्थलमा नै लान पनि सक्ने व्यवस्था मिलाइएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७६, मंगलबार  १२ : ३६ बजे

उपत्यकाबाट तीन लाख ४८ हजार यात्रु बाहिरिए

काठमाडौँ– नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर

नवरात्रको छैटौँ दिन आज मिथिलामा ‘बेलनौत’ सम्पन्न गरिँदै

महोत्तरी– आज शारदीय नवरात्रको छैटौँ दिन । मधेसको महोत्तरीसहित प्राचीन

भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

चितवन– चितवन सहित पाँच जिल्लाको भूमिगत सिँचाइमा काम गरिरहेको भूमिगत

सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छ : कृषिमन्त्री चौधरी

काठमाडौँ – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सरकारले नेपालको

पूर्वाधारसँगै कृषि र पशुपालन प्राथमिकतामा

तनहुँ- तनहुँको म्याग्दे गाउँपालिकाले पूर्वाधार निर्माणसँगै कृषि र पशुपालन क्षेत्रलाई