जापानी युवतीका लागि नक्कली ब्याइफ्रेण्ड ! « Khabarhub

जापानी युवतीका लागि नक्कली ब्याइफ्रेण्ड !


२७ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  जापानी युवतीलाई लक्षित गरी एक कम्पनीले नक्कली ब्याइफ्रेण्ड खडा गरेको छ ।

एक भिडियो गेम कम्पनी लेबल–५ ले एउटा नक्कली ब्वाइफ्रेन्ड तयार पारेपछि जापानी युवतीहरुले कृत्रिम मज्जा लिन थालेका छन् ।

खासगरी एक्लोपनबाट दिक्क हुने महिला तथा युवतीलाई लक्षित गर्दै यस्तो प्रविधि तयार पारिएको कम्पनीले जनाएको छ ।

जसको साथमा उनीहरु अंकमाल गर्दै तनाब भगाउन सक्ने बताइएको छ  । उनीहरु ती ब्वाइफ्रेन्डलाई आफूखुसी थिएटर, रेष्टुरेन्ट, सपिङ कम्प्लेक्स जस्ता सार्वजनिक स्थलमा नै लान पनि सक्ने व्यवस्था मिलाइएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७६, मंगलबार  १२ : ३६ बजे

राष्ट्रिय मर्यादाको अपमान गरेको भन्दै कारबाहीको माग

काठमाडौं– नेपालको राष्ट्रिय मर्यादा, राष्ट्रिय चिह्न-प्रतीक र राष्ट्रिय जनावरको अपमान

बाबुछोराको झगडा छुट्याउन गएका छिमेकीको मृत्यु

त्रिशूली – नुवाकोटको दुप्चेश्वर गाउँपालिका– १ स्थित घ्याङफेदीमा बाबुछोराको झगडा

प्रहरी हिरासत र जिल्ला कारागारको अनुगमन

किमाथांका–  कोशी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले यहाँस्थित जिल्ला प्रहरीको हिरासत

उपेन्द्र भन्छन- मधेशको अधिकार र पहिचानका लागि धेरै लड्यौँ, अब कसैले हेप्न सक्दैनन्

राजविराज- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशको अधिकार,