फिफा विश्वकप तथा एएफसी एसिया कपका खेल जुनमा हुने « Khabarhub

फिफा विश्वकप तथा एएफसी एसिया कपका खेल जुनमा हुने


२७ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिफा विश्वकप २०२२ तथा एएफसी कप २०२३ को संयुक्छ छनोट अन्तर्गतका खेलको मिती पछि धकेलिएको छ ।

मार्च २३ देखि ३१ सम्म हुने तय भएका खेलहरु कोरोना भाइरस (कोभिड–१९) ले एसियाली क्षेत्रलाई बढी प्रभावीत बनाएपछि फिफा र एएफसीले नयाँ मिती निर्धारण गरेका हुन् ।

अब नयाँ मितीअनुसार खेल जुन १ देखि ९ सम्म हुने एएफसीले जनाएको छ । फिफाले यसअघि नै मार्च २३ देखि शुरु हुने तय भएका खेल सार्ने प्रस्ताव आफ्ना सदस्य संघहरुलाई पत्र पठाएको थियो ।

तर, मंगलाबार एएफसीलाई उदृत गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा)ले खेल सरेको आधिकारिक जानकारी गराएको छ । यद्यपि नेपालले चाइजिज ताइपेइ र अस्ट्रेलियासँग मार्च २६ र ३१ मा हुने तय भएका खेल कहिले हुने भन्ने यकिन भने भइसकेको छैन ।

प्रकाशित मिति : २७ फाल्गुन २०७६, मंगलबार  ३ : ३१ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै