बंगलादेशमा कोरोनाको संक्रमणबाट २१४ जनाको मृत्यु | Khabarhub Khabarhub

बंगलादेशमा कोरोनाको संक्रमणबाट २१४ जनाको मृत्यु


२८ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बंगलादेशमा ज्यान गुमाउनको संख्या २१४ पुगेको छ ।

पछिल्लो २४ घण्टाको अवधिमा थप ८ जनाले ज्यान गुमाएसँगै बंगलादेशमा मृत्यु हुनेको संख्या २१४ पुगेको छ ।

एकैदिन थप ६३६ जनामा कोरोनाको संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १३ हजार ७७० पुगेको छ ।

बंगलादेशमा कोरोना संक्रमितमध्ये २ हजार ४१४ जना उपचारपछि निको भएका छन् । ११ हजार १४२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरुमध्ये १ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  ६ : २७ बजे

भीरबाट लडेकी विष्णुमायाको उपचार अभावमा गयो प्राण

धनगढी- भीरबाट लडेर गम्भीर घाइते भएकै अवस्थामा घटमुना अस्पताल पुर्‍याइएकी

तरकारी खेतीबाट वार्षिक छ लाख आम्दानी

वालिङ– यहाँका एक किसानले व्यावसायिक तरकारी खेतीबाट वार्षिक छ लाखभन्दा

मिथिलाञ्चलमा तिला सङ्क्रान्तिको रौनक

जलेश्वर – मिथिलाञ्चल क्षेत्रमा तिला सङ्क्रान्ति (माघे सङ्क्रान्ति) पर्वको रौनक

‘दल फुटाउने र मिलाउने काम मेरो होइन, त्यस्तो अध्यादेश आउँदैन’

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलसम्बन्धी कानुनलाई सच्याउनुपर्ने आवश्यकता

सुदूरको ठूलो पर्यटन पूर्वाधार, जाल्पादेवी केबलकार

काठमाडौं – नेपाल प्रिमियर लिग क्रिकेट (एनपिएल) को फाइनलमा सुदूरपश्चिम