प्रधानमन्त्रीको अफिसियल फोटोमा पनि कालो चस्मा « Khabarhub

प्रधानमन्त्रीको अफिसियल फोटोमा पनि कालो चस्मा


१७ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहको अफिसियल्ली फोटो सार्वजनिक गरिएको छ । सचिवालयले आधिकारिक फोटो भनेर दिएको तस्बिरमा बालेनकालै पहिरनमा सजिएका छन् । अफिसियल फोटोमा पनि उनले कालो चस्मा परिवर्तन गरेका छैनन् ।

प्रधानमन्त्रीको अफिसियल फोटोमा कालो चस्मा,कालो टोपी कालै दौरा सुरुवाल र कोट देखिएको छ ।

काठमाडौँ महानगरपालिकाको मेयरमा निर्वाचित हुँदा होस् या सार्वजनिक कार्यक्रममा कालै पहिरन रुचाउने बालेनले प्रधानमन्त्रीको शपथ खान जाँदा लगाएको पोशाकलाई नै अफिसियल फोटाेमा समेटिएको हो । 

बालेन्द्रको ब्राण्ड नै कालो भएको उनको सचिवालय बताउँछ। सामान्यतया अफिसियल फोटोमा कालो चस्माको प्रयोग गर्ने चलन नभएपनि बालेनले प्रयोग गरेका छन् ।

प्रकाशित मिति : १७ चैत्र २०८२, मंगलबार  ५ : ०४ बजे

युवा लक्षित ग्लोबल आइएमईको ‘नेक्स्ट जेन’ खाता, घरमै बसेर खोल्न सकिने

काठमाडौं – ग्लोबल आइएमई बैंकले युवालाई लक्षित गर्दै घरमै बसेर

कारागारबाट फरार कैदी भारत-नेपाल सीमाबाट पक्राउ

महेन्द्रनगर– कञ्चनपुर कारागारबाट फरार रहेका एक कैदीलाई प्रहरीले नेपाल-भारत सीमा

आयोगद्वारा एलपी ग्यास आपूर्तिलाई सहज बनाउन आग्रह

काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगले एलपी ग्यास वितरण प्रक्रियामा पारदर्शिता, जबाफदेहिता

 सुर्खेतमा स्कुटर पछाडि सवार युवाको मृत्यु

कर्णाली– नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको स्कुटर पछाडि सवार एकजना युवाको उपचारका

सीमा क्षेत्रबाट अवैध सामान तथा लागूऔषध बरामद

रुपन्देही– जिल्लाका विभिन्न सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलद्वारा सञ्चालित जाँच