इटालीमा २ लाख १८ हजारभन्दा बढी मानिसलाई कोरोना भाइरसको संक्रमण « Khabarhub

इटालीमा २ लाख १८ हजारभन्दा बढी मानिसलाई कोरोना भाइरसको संक्रमण


२८ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इटालीमा २ लाख १८ हजारभन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

कोरोना भाइरसको संक्रमणबाट इटालीमा एकै दिन १९४ जनाको मृत्यु भएको छ ।

योसँगै इटालीमा मृतकको संख्या ३० हजार ३९५ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार ८३ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २ लाख १८ हजार २६८ पुगेको छ ।

इटालीमा संक्रमितमध्ये १ लाख ३ हजार ३१ जना उपचारपछि निको भएका छन् ।

उपचार गराइरहेका ८४ हजार ८४२ जनामध्ये १ हजार ३४ जनाको अवस्था गम्भीर रहेको इटालीका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  ६ : ४० बजे

कन्काइ नगर अस्पताललाई स्वास्थ्य उपकरण प्रदान

झापा– कन्काइ नगर अस्पताललाई अन्तरराष्ट्रिय झापाली समाजले ३० लाख रुपैयाँ बराबरका

‘बेहुली’ : दिमाग घरमै छोडेर हेर्न जानुपर्ने फिल्म !

काठमाडौं- एक युवाले आफ्नी प्रेमिकालाई मण्डपबाटै भगाउँछ । पछि थाहा

ग्यासको सहज आपूर्ति र महंगी नियन्त्रण गर्न सरकारलाई क्रान्तिकारीको चेतावनी

काठमाडौं– आम नागरिक तथा विद्यार्थीले दैनिक उपभोग गर्ने वस्तुमा बढ्दो

अटो रिक्साको ठक्करबाट बालकको मृत्यु

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका–२ मिलनचोकमा अटोरिक्साले मोटरसाइकललाई ठक्कर दिँदा एक