फ्रान्समा कोरोना भाइरसबाट २४ घण्टामा ५७९ जना संक्रमित « Khabarhub

फ्रान्समा कोरोना भाइरसबाट २४ घण्टामा ५७९ जना संक्रमित


२८ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  फ्रान्समा कोरोना भाइरसको संक्रमण नियन्त्रणउन्मुख देखिएको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ ५७९ जना संक्रमित भएका छन् भने ८० जनाको मृत्यु भएको छ ।

यो समाचार तयार पार्दासम्म त्यहाँ कुल संक्रमितको संख्या १ लाख ७६ हजार ६५८ पुगेको छ भने मृतक संख्या २६ हजार ३१० पुगेको छ ।

यसअघि शुक्रबार १ हजार २८८ जना नयाँ संक्रमित देखिएका थिए भने  २४३ जनाको मृत्यु भएको थियो ।

त्यहाँ ९४ हजार ३१० जनाको उपचार भइरहेकोमा २ हजार ८१२ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  ८ : २४ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब