भारतमा लकडाउन खुकुलो, सुनौली सीमानाकामा १३ सय नेपाली भेला « Khabarhub

भारतमा लकडाउन खुकुलो, सुनौली सीमानाकामा १३ सय नेपाली भेला


२८ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल – भारत सीमानाका सुनौलीमा १३ सयभन्दा बढी नेपाली भेला भएका छन् ।

कोरोना भाइरसको संक्रमण बढेपछि भारतमा जारी लकडाउनले उद्योग कलकारखाना बन्द भएपछि रोजगारी गुमाएका नेपाली स्वदेश फर्किन थालेका हुन् ।

तर नेपाल पनि लकडाउन जारी रहेपछि उनीहरू सीमानाका बनाइएका क्वारेन्टाइनमा बस्न बाध्य भएका छन् ।

भारतीय पक्षले नेपालीहरु नाकामा भेला हुने क्रम बढ्दै गएकाले अझै सीमानामा नेपाली भेला भए उनीहरुलाई क्वारेन्टाइनमा राख्न नसक्ने बताएको इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक इश्वरी अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  ८ : ५४ बजे

पक्राउ परेकै दिन छुटे काठमाडौंका तत्कालीन प्रजिअ रिजाल

काठमाडौं- गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा

बुढीगंगा गोल्ड कप फुटबल प्रतियोगिता चैत्र २१ देखि २७ सम्म

काठमाडौं– मोरङको बुढीगंगा गाउँपालिकामा पहिलो पटक बुढीगंगा गोल्ड कप फुटबल

महिलाको चरित्र हत्या गरेको आरोपमा कीर्तिमानी रेस्लर भगवती खड्का पक्राउ

काठमाडौं- नेपाल प्रहरी साइबर ब्यूरोले सामाजिक सञ्जालमार्फत् एकजना महिलाको चरित्र

बालेन सरकारले सम्पत्ति शुद्धीकरणको क्षेत्रमा काम गरे ‘ग्रे लिस्ट’बाट बाहिरिन सक्छ नेपाल

काठमाडौं– बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले सम्पत्ति शुद्धीकरणको क्षेत्रमा आवश्यक