लिपुलेक समस्या समाधान गरी भूमि फिर्ता ल्याउन माग गर्दै संसदमा संकल्प प्रस्ताव दर्ता « Khabarhub

लिपुलेक समस्या समाधान गरी भूमि फिर्ता ल्याउन माग गर्दै संसदमा संकल्प प्रस्ताव दर्ता


२८ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतसँगको सीमामा देखिएका समस्या समाधान गरी नेपाली भूमि फिर्ता ल्याउन माग गर्दै संसदमा संकल्प प्रस्ताव दर्ता भएको छ ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ५ जना सांसदहरुले संकल्प प्रस्ताव संसदमा दर्ता गराएका हुन् । नेकपाका तर्फबाट सांसदहरु गणेश ठगुन्ना, दिपकप्रकाश भट्ट, रामकुमारी झाँक्री, गणेश पहाडी, जीवनराम श्रेष्ठ र यज्ञबहादुर वोगटीले संकल्प प्रस्ताव दर्ता गराएका हुन् ।

लिम्यिाधुराबाट शुरु हुने नदी नै महाकाली नदी भएको र उक्त क्षेत्र भारतले अतिक्रमण गरेको भन्दै ४ सय वर्गकिमि जग्गा फिर्ता गर्न संसदमा छलफल गरी सरकारलाई निर्देशन दिन माग गर्दै प्रस्ताव दर्ता गरिएको हो ।

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  ५ : ३५ बजे

महिलाको चरित्र हत्या गरेको आरोपमा कीर्तिमानी रेस्लर भगवती खड्का पक्राउ

काठमाडौं- नेपाल प्रहरी साइबर ब्यूरोले सामाजिक सञ्जालमार्फत् एकजना महिलाको चरित्र

बालेन सरकारले सम्पत्ति शुद्धीकरणको क्षेत्रमा काम गरे ‘ग्रे लिस्ट’बाट बाहिरिन सक्छ नेपाल

काठमाडौं– बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले सम्पत्ति शुद्धीकरणको क्षेत्रमा आवश्यक

ट्रान्सपरेन्सीले भन्यो : नयाँ सरकारको प्रयासले नेपालमा भ्रष्टाचार नियन्त्रणको आश बढ्यो 

काठमाडौं– ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले बालेन्द्र शाह नेतृत्वको सरकारले अघि सारेको

कांग्रेसमा चर्किँदै आन्तरिक द्वन्द्व : देउवा समूहले भन्यो, ‘गगन थापालाई सभापति मान्दैनौँ’

काठमाडौं- नेपाली कांग्रेसको चौधौँ महाधिवेशनबाट सभापति बनेका शेरबहादुर देउवा नेतृत्वको