साउदीमा कोरोनाको संक्रमणबाट एक नेपालीको मृत्यु « Khabarhub

साउदीमा कोरोनाको संक्रमणबाट एक नेपालीको मृत्यु


२८ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- साउदीमा कोरोना भाइरस संक्रमित एक नेपालीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा साउदीको जेद्दा क्षेत्रको मदिनामा रहेका एक नेपाली रहेको जनाइएको छ ।  उनको कोरोनाको संक्रमणबाट मृत्यु भएको  जेद्दामा रहको महावाणिज्य दूतावासले जानकारी दिएको हो ।

दूतावासका अनुसार हालसम्म जेद्दामा ४५ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ ।

यस क्षेत्रमा कोरोना देखिएका १० जना भने उपचारपछि निको भइसकेको जनाइएको छ । साउदीमा हालसम्म कोरोनाको संक्रमणबाट २ सय ४६ जनाको मृत्यु भइसकेको छ । भने ३९ हजार बढी संक्रमित भइसकेका छन् ।

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  ९ : ५० बजे

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौं – देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी

फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन डंगोलको निर्देशन

काठमाडौं- फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन काठमाडौं महानगरपालिकाकी कार्यवाहक

गाउँ–गाउँमा विकासका आधार तयार गर्ने काम एमालेकै नेतृत्वमा सम्भव भयो : ओली

गौरादह – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

तीन हजार विद्यार्थीको निःशुल्क मुटु परीक्षण

म्याग्दी – बेनी नगरपालिकामा आज आयोजित मुटु परीक्षण शिविरमा तीन

उम्मेदवारी खारेजपछि रेशमले भने : राजनीतिक सिकार बनाइयो

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रमेश चौधरीले आफ्नो उम्मेदवारी खारेज