धनुषामा मध्यराति गोली हानी एक युवकको हत्या « Khabarhub

धनुषामा मध्यराति गोली हानी एक युवकको हत्या


२८ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – धनुषामा मंगलबार मध्यराति एक युवकको गोली हानी हत्या भएको छ ।

सबैला नगरपालिका ७ का २५ वर्षीय अरुण मण्डललाई मध्यराति घरबाहिर बोलाएर गोली हानी हत्या भएको हो ।

प्रदेश नं. २ का प्रहरी प्रमुख, डीआईजी धिरजप्रताप सिंहका अनुसार मण्डललाई घर छेउमा पोखरीको डिलमा लगेर गोली हानेको पाइएको छ ।

‘मण्डलको अज्ञात व्यक्तिले कन्चटमा गोली हानी हत्या गरेको पाइएको छ, घटनाको थप अनुसन्धान गरिरहेका छौं,’ डीआइजी सिंहले खबरहबसँग भने ।

प्रकाशित मिति : २८ जेठ २०७७, बुधबार  ८ : ४३ बजे

काठमाडौंसहित देशका विभिन्न क्षेत्रमा वर्षा

काठमाडौं – पश्चिमी न्यून चापिय प्रणाली र स्थानीय वायुको प्रभावका

वैदेशिक रोजगारीमा जाँदा यी कागजपत्र आवश्यक

काठमाडौं – वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि प्रस्थान गर्ने

इरानद्वारा युद्धविराम प्रस्ताव अस्वीकार

तेहरान – इरानले अमेरिका र इजरायलसँगको युद्धका लागि प्रस्तावित युद्धविरामलाई

विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती

काठमाडौं – अर्थ मन्त्रालयले सरकारी कर्मचारी तथा पदाधिकारीले पाउँदै आएको

युद्धविरामबारे ट्रम्पले भने : निकै महत्वपूर्ण कदम, तर पर्याप्त छैन

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धका लागि अमेरिकाले