बुरूण्डीका राष्ट्रपति कुरून्जिजाको ५५ वर्षको उमेरमा निधन « Khabarhub

बुरूण्डीका राष्ट्रपति कुरून्जिजाको ५५ वर्षको उमेरमा निधन


२८ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अफ्रिकी मुलुक बुरुण्डीका राष्ट्रपति पियरा कुरुन्जिजाको ५५ वर्षको उमेरमा निधन भएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि शनिबार अस्पताल भर्ना गरिएका उनको स्वास्थ्य सुधारोन्मुख भइरहेकै बेला सोमबार अचानक हृदयघात (कार्डियाक अरेस्ट) भएर मृत्यु भएको बीबीसीले जनाएको छ ।

१५ वर्षदेखि बुरुण्डीको सत्तामा रहेका कुरुन्जिजाको कार्यकाल आउँदो अगस्टमा समाप्त हुँदै थियो ।

प्रकाशित मिति : २८ जेठ २०७७, बुधबार  ९ : ०४ बजे

मेल–इन मतदान रोक्ने ट्रम्पको प्रयासमा सर्वोच्चको रोक

वासिङ्टन- अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले नोभेम्बरमा हुने मध्यावधि

कांग्रेसले भन्यो : विपद् व्यवस्थापनका लागि उच्चस्तरीय संसदीय समिति गठन गरौँ

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विपद् व्यवस्थापनका लागि उच्चस्तरीय संसदीय

पीएमजीओ साउथ एसिया फाइनल्स काठमाडौंमा हुँदै, एक्स्ट्रिम इनर्जी ड्रिंक मुख्य प्रायोजक

काठमाडौं– नेपालमा पब्जी मोबाइल गेमिङको ठूलो प्रतियोगिताका रूपमा पीएमजीओ साउथ

मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु

कैलाली– स्थानीय गौरीगंगा नगरपालिका–२ झिलमा आज मिनी ट्रकको ठक्करबाट स्थानीय

अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार

जनकपुरधाम– धनुषाको बिदेह नगरपालिकाबाट करिब दुई साताअघि अपहरणमा परेका १५