इरानी सैन्य कामाण्डर सुलेमानीको जासूसी गर्नेलाई मृत्युदण्ड दिइने « Khabarhub

इरानी सैन्य कामाण्डर सुलेमानीको जासूसी गर्नेलाई मृत्युदण्ड दिइने


२८ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इरानी सैन्य कमाण्डर कासिम सुलेमानीको जासूसी गर्ने व्यक्तिलाई मृत्युदण्ड दिइने त्यहाँको सर्वोच्च अदालतले फैसला गरेको छ।

सुलेमानीको सूचना इजराइल र अमेरिकालाई दिएपछि गत जनवरीमा अमेरिकी हवाई कारवाहीमा कासिम सुलेमानीको मृत्यु भएको थियो।

सुलेमानी इरानका उदाउँदा सैन्य कमाण्डर थिए। यस घटनामा महमदु सुसबी माजिद दोषी भएको भन्दै अदालतले उनलाई चाँडै मृत्युदण्ड दिइने फैसला गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

सुलेमानीको मृत्युपछि इरानले इराकस्थित अमेरिकी सेनाको क्याम्पमा मिसाइल आक्रमण गरेको थियो। हालसम्म पनि इरान र अमेरिकाबीचको तनाव अन्त्य भएको छैन।

प्रकाशित मिति : २८ जेठ २०७७, बुधबार  ११ : ०४ बजे

वैशाख महिनाका लागि घट्यो वाणिज्य बैंकहरूमा व्यक्तिगत निक्षेपको ब्याजदर

काठमाडौं– वाणिज्य बैंकहरूले आगामी २०८३ वैशाख महिनाका लागि नयाँ ब्याजदर

नयाँवर्षमा ठमेलमा सडक महोत्सव हुने

काठमाडौं– नेपाली नयाँवर्ष २०८३ को अवसरमा सङ्घीय राजधानीको प्रमुख पर्यटकीय

सडकपेटीमा व्यापार नगर्न नगरपालिकाको निर्देशन

गाईघाट– सदरमुकाम गाईघाट बजारका मुख्य सडकपेटीहरुमा व्यापार व्यवसाय गर्न त्रियुगा

पिएम कपमा आशिफ शेखको दोहोरो शतक : बन्यो नयाँ रेकर्ड

काठमाडौँ – पिएम कप क्रिकेटमा सशस्त्र पुलिस क्लबका ओपनर आशिफ

इटहरी गोल्डकप आजदेखि, एफसी नाइजेरिया र युवा समाज मोरङबीच प्रतिस्पर्धा

सुनसरी– सुनसरीको इटहरीमा आजदेखि १६औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण रेडबुल इटहरी