अमेरिकामा दुई दिनमा १ लाख २१ हजार संक्रमित « Khabarhub

अमेरिकामा दुई दिनमा १ लाख २१ हजार संक्रमित


२६ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ६ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा दुई १ लाख २१ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

यो समाचार तयार पार्दा पछिल्लो २४ घण्टामा मात्रै ६१ हजार ६३ जना संक्रमित भएका छन् ।

यसअघि विहीबार पनि त्यहाँ ६१ हजार ८४८ जना संक्रमित भएका थिए । दैनिक ६० हजारभन्दा बढी संक्रमित थपिदै गएपछि अमेरिकामा संक्रमण हुनेको संख्या ३२ लाख नाघेको छ ।

यो समाचार तयार पार्दासम्म कुल संक्रमितको संख्या ३२ लाख १९ हजार ९९५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ९४६ जनाको मृत्यु भएपछि कोरोना संक्रमणकै कारण अमेरिकामा मृत्यु हुनेको संख्या १ लाख ३५ हजार ८०८ जनाको मृत्यु भएको छ ।

कुल संक्रमितमध्ये १४ लाख २६ हजार ४२८ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका १६ लाख ५७ हजार ७५९ जनामध्ये १५ हजार ६४५ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार  ७ : ०३ बजे

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ

पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती

पर्वत– पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ

७५ देशको आप्रवासी भिसामा अमेरिकाको रोक : यस्तो छ नेपालसहित देशको सूची

काठमाडौं – अमेरिकाले नेपालसहित ७५ देशका नागरिकलाई आप्रवासी भिसा बन्द