अनमोल र उपासनामा देखिएन कोरोना « Khabarhub

अनमोल र उपासनामा देखिएन कोरोना


२६ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कलाकार अनमोल केसी र उपासना सिंह ठकुरीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

यमाहा कम्पनीमा काम गर्ने एक महिलामा कोरोनाको संक्रमण भएको पुष्टि भएपछि अनमोल र उपासनाको पनि स्वाब परीक्षण गरिएको थियो ।

केही दिनअघि विज्ञापनको छायांकनका यी दुई यामाहा कम्पनीमा पुगेका थिए । कन्ट्याक ट्रेसिङका आधारमा अनमोल र उपासनाको पनि स्वाब संकलन गरिएको थियो ।

अनमोल र उपासना दुवैको कोरोना परीक्षणको नतिजा नेगेटिभ आएको हो । नेपालमा रहेका कुनै पनि कलाकारलाई हालसम्म कोरोना भाइरस संक्रमण भएको छैन ।

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार  ४ : ३० बजे

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभागले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा

ओलीविरूद्ध उभिएका एमाले काठमाडौं अध्यक्ष निरौलाले दिए राजीनामा

काठमाडौं– नेकपा (एमाले) काठमाडौं जिल्ला कमिटीका अध्यक्ष दीपक निरौलाले पदबाट

त्रिशूली थ्री ‘ए’ बाट फर्किए रास्वपा सांसदद्वय, जाँदा हेलिकप्टर, आउँदा स्थलमार्ग 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सागर ढकाल र

विपत्ति र चुनौतीले धैर्य र कर्मको परीक्षा लिन्छ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीको अवसरमा देशवासीमा शुभकामना व्यक्त गरेका

बाढीपीडितका लागि सीएफआरडीले ल्यायो २७ टन राहत सामग्री

काठमाडौं– रसुवाको भोटेकोसीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावितहरूका