निषेधाज्ञा खुकुलो भएपछि काठमाडौंमा बढ्यो चहलपहल (फोटो फिचर) « Khabarhub

निषेधाज्ञा खुकुलो भएपछि काठमाडौंमा बढ्यो चहलपहल (फोटो फिचर)



काठमाडौं- उपत्यकामा जारी गरिएको निषेधाज्ञा बिहीबारबाट खुकुलो भएको छ । निषेधाज्ञा खुकुलो भएसँगै चहलपहल सुरु भएको छ ।

व्यापार व्यवसाय सञ्चालन गर्न पाउने गरी उपत्यकाको निषेधाज्ञा खुकुलो बनाइएपछि बिहीबार बिहानैदेखि काठमाडौंका सडकमा बाक्लै संख्यामा सवारी गुडेका देखिन्छन् ।

जोरबिजोर आधारमा सवारी साधन गुडेपनि सार्वजनिक सवारीका साधन भने सडकमा धेरै देखिँदैनन् । सामान बोकेका गाडी तथा मोटरसाइकलको भिडभाड देखिन्छ। सडकमा सवारीको चाप बढ्दै जाँदा कतिपय चोकहरुमा केही समय जामसमेत देखिएको छ ।

 

प्रकाशित मिति : २५ भाद्र २०७७, बिहीबार  १२ : ५९ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका