मोबाइल चार्ज गर्दा चट्याङ लागेर एकको मृत्यु « Khabarhub

मोबाइल चार्ज गर्दा चट्याङ लागेर एकको मृत्यु


२५ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

बागलुङ – बागलुङको ताराखोलामा मोबाइल चार्ज गर्दै गर्दा चट्याङलागेर एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार मोबाइल चार्जमा राख्ने क्रममा ताराखोला गाउँपालिका – ३ स्थित आफ्नै घरमा परेको चट्याङले बुधबार राति घाइते भएका भीमबहादु बस्नेतको उपचारमा क्रममा मृत्यु भएको हो ।

प्रहरी चौकी ताराखोलाका प्रमुख सई युवराज सलामिका अनुसार टाउकोमा गहिरो चोट लोका बस्नेतलाई गलकोट हटियास्थित प्राथमिक स्वास्थ्यकेन्द्रले गएराति नै मृत घोषणा गरेको थियो ।

युवाको शवलाई पोष्टमार्टमपछि परिवारको जिम्मा लगाउने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ भाद्र २०७७, बिहीबार  १२ : ५१ बजे

विद्यार्थीलाई पढाइसँगै सीपमूलक तालिम

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गास्थित धौलागिरि माध्यमिक विद्यालयका विद्यार्थीलाई हातेट्याक्टर

काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ

काठमाडौँ– जिल्ला प्रहरी परिसर काठमाडौँ र काठमाडौँ उपत्यका अपराध अनुसन्धान

आईपीएल क्रिकेट : पञ्जावको लगातार दोस्रो जित, चेन्नइ पराजित

काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाब किंग्सले लगातार दोस्रो

उपसभामुख पदमा श्रम संस्कृति पार्टीको दाबी

काठमाडौँ– श्रम संस्कृति पार्टीले संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको उपसभामुखमा दाबी

व्यासको बैरेनी जग्गा विकास आयोजनामा ८० प्रतिशत भौतिक प्रगति

तनहुँ– व्यवस्थित सहर विकासका लागि तनहुँको व्यास नगरपालिकाले बैरेनीमा सञ्चालन