हालसम्म कपिलवस्तुमा कोरोनाले ६ जनाको मृत्यु « Khabarhub

हालसम्म कपिलवस्तुमा कोरोनाले ६ जनाको मृत्यु


२५ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कपिलवस्तुमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६ पुगेको छ ।

बुधबार राति थप एक जना कोरोना संक्रमितको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ६ पुगेको हो । बुधबार मृत्यु हुनेमा कपिलवस्तु नगरपालिका- ६ का २९ वर्षीय पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

मिर्गौला र उच्च रक्तचापबाट बिरामी परेपछि उपचारका लागि काठमाडौं शिक्षण अस्पताल लगिएकामा यही भदौ २२ गते उनमा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

उनको उपचारका क्रममा बुधबार राति मृत्यु भएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले बताए।

जिल्लामा आज थप ४६ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ। यससँगै जिल्लामा कोरोना संक्रमितको संख्या एक हजार २२४ पुगेको छ।

प्रकाशित मिति : २५ भाद्र २०७७, बिहीबार  ८ : ४९ बजे

विद्यार्थीलाई पढाइसँगै सीपमूलक तालिम

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गास्थित धौलागिरि माध्यमिक विद्यालयका विद्यार्थीलाई हातेट्याक्टर

काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ

काठमाडौँ– जिल्ला प्रहरी परिसर काठमाडौँ र काठमाडौँ उपत्यका अपराध अनुसन्धान

आईपीएल क्रिकेट : पञ्जावको लगातार दोस्रो जित, चेन्नइ पराजित

काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाब किंग्सले लगातार दोस्रो

उपसभामुख पदमा श्रम संस्कृति पार्टीको दाबी

काठमाडौँ– श्रम संस्कृति पार्टीले संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको उपसभामुखमा दाबी

व्यासको बैरेनी जग्गा विकास आयोजनामा ८० प्रतिशत भौतिक प्रगति

तनहुँ– व्यवस्थित सहर विकासका लागि तनहुँको व्यास नगरपालिकाले बैरेनीमा सञ्चालन