लेबनानको राजधानी बेइरूतमा विस्फोट, चारको मृत्यु « Khabarhub

लेबनानको राजधानी बेइरूतमा विस्फोट, चारको मृत्यु


२४ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- लेबनानको राजधानी बेइरुतस्थित एउटा घना बस्तीमा बिस्फोट हुँदा चार जनाको मृत्यु भएको छ । अन्य २० जना घाइते भएका छन् ।

इन्धन भरिएको ट्यांक घना बस्तीमा बिस्फोट भएको बीबीसीले जनाएको छ ।

तारिक-अल-दिदे जिल्लामा ट्यांकमा आगो लागेपछि विस्फोट भएको बताइएको छ ।

गत अगस्टमा २०३ जनाको ज्यान लिनेगरी भएको विस्फोटपछि भएको यो विस्फोटपछि मानिसहरू अत्तालिएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

प्रकाशित मिति : २४ आश्विन २०७७, शनिबार  १० : १८ बजे

यू–२० राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिपमा अनुष्का र अभिनाश सर्वोत्कृष्ट खेलाडी

काठमाडौं– पोखरामा जारी यू–२० राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिपमा गण्डकीकी अनुष्का अधिकारी

 तीन वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, चार घाइते

सुरुङ्गा– झापाको बुद्धशान्ति गाउँपालिका–३ स्थित मेची राजमार्ग सडकखण्डमा तीन वटा

लागूऔषध नियन्त्रणमा निर्मम भएर लाग्न सुरक्षाकर्मीलाई गृहमन्त्रीको निर्देशन

भरतपुर– गृहमन्त्री सुधन गुरुङले लागूऔषधलगायत आपराधिक क्रियाकलाप नियन्त्रणका लागि निर्मम

सोमबारदेखि ‘शून्य बाँकी फाइल अभियान’

काठमाडौं– सरकारी कार्यालयमा दर्ता भएका, सुरुआती टिप्पणीलगायत फाइल विभिन्न तह

श्रमदानमार्फत पर्यटकीयस्थल जोड्ने सडक मर्मत गरिँदै

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ मा रहेको पर्यटकीयस्थल घोडेपानी जोड्ने सडकअन्तर्गत लुलिया