लुम्बिनी प्रदेशका सांसद दधिराम न्यौपानेलाई कोरोना संक्रमण « Khabarhub

लुम्बिनी प्रदेशका सांसद दधिराम न्यौपानेलाई कोरोना संक्रमण


२४ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य दधिराम न्यौपानेलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा शनिबार गरिएको द्रुत स्वाब परीक्षणमा उनलाई कोरोना पुष्टि भएको न्यौपानेले बताए । उनलाई रातिदेखि ज्वरो आएको थियो ।

ज्वरो बढ्दै र शरीर कमजोर हुँदै गएपछि उनले लुम्बिनी प्रादेशिक अस्पतालमा पीसीआर परीक्षण गरेका थिए । बिहान ९ बजे आएको नतिजामा उनमा कोरोना पुष्टि भएको हो । उनी अहिले आफ्नै निवासको आइसोलेसनमा छन् ।

शुक्रबार दिउँसो मात्रै प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी र सभामुख पूर्णबहादुर घर्तीमा कोरोना पुष्टि भएको थियो।

प्रकाशित मिति : २४ आश्विन २०७७, शनिबार  ११ : ५२ बजे

ओली पक्राउ परेको विरोधमा युवा संघले निकाल्यो मसाल जुलुस (तस्बिरहरू)

काठमाडाैं – आज पक्राउ परेका एमाले अध्यक्ष केपी शर्मा ओलीको

बालेन सरकारको योजना : पासपोर्ट, नागरिकता र लाइसेन्स घर घरमै पुर्‍याउने

काठमाडौं – बालेन्द्र शाह नेतृत्वको सरकारले नागरिकलाई सरकारी सेवा घरमै

बालेन सरकारले सात दिनभित्र संविधान संशोधन सम्बन्धी बहस सुरु गर्ने

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्ले शुक्रबार स्वीकृत गरेको

बालेन सरकारको घोषणा : विद्यालय र विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने

काठमाडौं – सरकारले आगामी ६० दिनभित्र देशभरका विद्यालय र विश्वविद्यालयबाट

महिलाहरूको सुरक्षा सुनिश्चित गर्न सरकारले निःशुल्क ‘ब्लु बस’ सेवा सञ्चालन गर्ने

काठमाडौं – सरकारले महिला यात्रुहरूको सुरक्षा सुनिश्चित गर्न सातै प्रदेशमा