भूमि अतिक्रमणको विरोधमा चिनियाँ राष्ट्रपतिको पुत्ला दहन « Khabarhub

भूमि अतिक्रमणको विरोधमा चिनियाँ राष्ट्रपतिको पुत्ला दहन


२४ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु– हुम्लाको लाप्चा गाउँमा भूमि अतिक्रमण गरेको विरोधमा चिनियाँ राष्ट्रपति सी चिनपिंगको पुत्ला दहन गरिएको छ । प्रदर्शनको क्रममा चिनियाँ विस्तारबाद मुर्दावाद, हस्तक्षेप बन्द गरलगायतका नारा लगाइएको थियो ।

कपिलवस्तुका स्थानीय यूवाले भूमि अतिक्रमणविरुद्धको प्रदर्शनका क्रममा महिला हिंसाविरुद्ध कडा कारबाहीको माग गर्दै साथै डा. गोविन्द केसीको अनसनलाई पनि समर्थन जनाएका थिए ।

प्रदर्शनको क्रममा कम्युनिस्ट सरकारले चरम भ्रष्टाचार गरेको सरकारविरुद्ध पनि नारावाजी गरेका थिए ।

प्रकाशित मिति : २४ आश्विन २०७७, शनिबार  ५ : ३२ बजे

ओली पक्राउ परेको विरोधमा युवा संघले निकाल्यो मसाल जुलुस (तस्बिरहरू)

काठमाडाैं – आज पक्राउ परेका एमाले अध्यक्ष केपी शर्मा ओलीको

बालेन सरकारको योजना : पासपोर्ट, नागरिकता र लाइसेन्स घर घरमै पुर्‍याउने

काठमाडौं – बालेन्द्र शाह नेतृत्वको सरकारले नागरिकलाई सरकारी सेवा घरमै

बालेन सरकारले सात दिनभित्र संविधान संशोधन सम्बन्धी बहस सुरु गर्ने

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्ले शुक्रबार स्वीकृत गरेको

बालेन सरकारको घोषणा : विद्यालय र विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने

काठमाडौं – सरकारले आगामी ६० दिनभित्र देशभरका विद्यालय र विश्वविद्यालयबाट

महिलाहरूको सुरक्षा सुनिश्चित गर्न सरकारले निःशुल्क ‘ब्लु बस’ सेवा सञ्चालन गर्ने

काठमाडौं – सरकारले महिला यात्रुहरूको सुरक्षा सुनिश्चित गर्न सातै प्रदेशमा