धादिङमा कोरोना संक्रमित एक पुरुषको मृत्यु « Khabarhub

धादिङमा कोरोना संक्रमित एक पुरुषको मृत्यु


२४ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- धादिङमा कोरोना भाइरस संक्रमित थप एक जनाको मृत्यु भएको छ ।

शनिबार निलकण्ठ नगरपालिका ९ का ३४ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यलय धादिङले जनाएको छ । योसँगै धादिङमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ पुगेको छ ।

यस्तै, धादिङमा शनिबार थप १६ जनामा कारोना पुष्टि भएको छ । योसँगै जिल्लमा कोरोना संक्रमितको संख्या ६ सय १५ पुगेको छ ।

प्रकाशित मिति : २४ आश्विन २०७७, शनिबार  ६ : ३७ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै