आईपीएलको फाइनल खेल आज, उपाधिका लागि दिल्ली र मुम्बई भिड्दै « Khabarhub

आईपीएलको फाइनल खेल आज, उपाधिका लागि दिल्ली र मुम्बई भिड्दै


२५ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- १३औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनल खेल आज हुँदैछ ।

यूएईको दुबई अन्तर्राष्ट्रिय मैदानमा बेलुका पौने आठ बजे हुने खेलमा साविक बिजेता मुम्बई इण्डियन्स र पहिलो पटक फाइनल पुगेको दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुनेछ ।

दोस्रो क्वालिफायरमा सनराइजर्स हैदराबादलाई पराजित गर्दै दिल्ली पहिलो पटक फाइनल पुगेको हो ।

यस सिजन दिल्लीलाई तीन पटक हराइसकेको मुम्बई पाँचौँ पटक उपाधि जित्ने दाउमा छ ।

दिल्ली भने यसपटक तीन खेलमा हारेको बदला लिदै उपाधि जित्न चाहन्छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलबार  ७ : ५० बजे

चुनावको मुखमा एकै दिनलाई पाँच फिल्मको प्रदर्शन तोकियो

काठमाडौं – सामान्य असवस्थामा भए फागुन १ गते फिल्म रिलिजको

एनएमबि बैंकद्वारा नयाँ भिसा प्लाटिनम डेबिट कार्ड सार्वजनिक

काठमाडौं– एनएमबि बैंकले दुईवटा नयाँ भिसा प्लाटिनम डेबिट कार्डहरू सार्वजनिक

कांग्रेस, एमालेदेखि रास्वपासम्म विद्रोह : कहाँ कहाँ पर्‍यो बागी उम्मेदवारी ?

काठमाडौं- फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभाको निर्वाचनमा मंगलबार

याङ्गोले ल्यायो लचिलो डेलिभरी सेवा

काठमाडौं– याङ्गो ग्रुपले याङ्गो एपमार्फत एक्सप्रेस र कार्गो डेलिभरी समाधान ‘याङ्गो