बन्दना राणा राष्ट्रसंघीय सीड कमिटीमा दोस्रो कार्यकालका लागि पनि निर्वाचित « Khabarhub

बन्दना राणा राष्ट्रसंघीय सीड कमिटीमा दोस्रो कार्यकालका लागि पनि निर्वाचित


२५ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बन्दना राणा महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्यसम्बन्धी संयुक्त राष्ट्रसंघीय समिति (सीड)को सदस्यमा फेरि निर्वाचित भएकी छन् ।

हाल सीडको उपाध्यक्ष रहेकी उनी दोस्रो कार्यकालका लागि पनि  सिडको सदस्यमा निर्वाचित भएको संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी मिसनले जनाएको छ ।

न्यूर्योकमा सोमबार भएको चुनावमा १३७ देशको मत पाएर राणा फेरि निर्वाचित भएकी हुन् ।

१९ उम्मेदवार मध्ये सर्वाधिक मत पाउनेको सूचीमा उनी तेस्रो स्थानमा रहिन् । सन् २०२१–२०२४ को कार्यकालका लागि निर्वाचित हुने ११ उम्मेदवार मध्ये उनी एक हुन् ।

सीड कमिटिमा रहेर काम गर्ने उनी पहिलो नेपाली महिला पनि हुन् ।

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलबार  ६ : ५० बजे

कृषि क्षेत्रको कर्जा सीमामा पछि हट्यो राष्ट्र बैंक, अब बैंकले १० प्रतिशत लगानी गरे हुने

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंकहरूबाट कृषि क्षेत्रमा गर्नुपर्ने लगानीको सीमा

अर्थमन्त्रीले भने- बाह्य क्षेत्रका चुनौती सामना गर्न अब बन्ने सरकारले उचित कदम चाल्नुपर्छ 

काठमाडौं– अर्थमन्त्री रामेश्वर खनालले बाह्य क्षेत्रबाट उत्पन्न चुनौतीलाई सामना गर्न

मापदण्डविपरीत चिल्लो पाइएकाले सीताराम ब्राण्डको १० हजार बढी पोका दूध बेच्न रोकियो

काठमाडौं– खाद्य प्रविधि तथा गुणस्तर विभागले सीताराम गोकुल मिल्क्सबाट उत्पादन

मध्यपूर्वमा युक्रेनको सक्रियता बढ्दो, २०१ सैन्य विज्ञ तैनाथ

एजेन्सी– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मध्यपूर्वका विभिन्न देशहरूमा २०१ जना

प्रधानमन्त्रीले प्रशंसा गर्दै भनिन् : चुनाव सफल बनाइदिनु भयो, प्रचण्डको जवाफ : निर्वाचन नहुँदा मुलुक दुर्घटनामा जान्थ्यो

काठमाडौं–  प्रधानमन्त्री सुशीला कार्कीले नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल