स्वादमा मात्र होइन सौन्दर्यमा पनि उपयोगी काँक्रा « Khabarhub

स्वादमा मात्र होइन सौन्दर्यमा पनि उपयोगी काँक्रा


२५ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- तपाई हामी काक्रालाई सलादमा प्रयोग गर्ने फलका रुपमा बुझ्दछौ । गर्मीमा काक्रालाई शरीर शितल बनाउनसमेत खाने गरिन्छ ।

काँक्रोमा ९५ प्रतिशत पानी हुने भएकाले यसको सेवनले शरीरमा पानीको कमी हुन दिँदैन । साथै काँक्रोमा भिटामिन बी, सी का साथै पोटासियम, फस्फोरस तथा आइरन जस्ता तत्व पनि पर्याप्त मात्रामा पाइन्छ । काँक्राको प्रयोग छाला र कपालका लागि अत्यन्तै उपयोगी मानिन्छ ।

काँक्रामा पाइने बिटा करोटिनले कपाललाई मजबुत बनाउन र छालालाई नरम बनाउन मद्दत गर्दछ । गर्मी समयमा घामले डढेर छालाको कतिपय भाग कालो हुने गर्दछ । घामले डढेर छाला कालो भएको छ भने काँक्राको रसमा कागतीको रस मिसाएर १५ मिनेटसम्म छालामा दलेर छाड्दा त्यस्तो दाग हट्दछ ।

यस अलावा पोलेको ठाउँमा काँक्राको पातलो टुक्रा दल्नाले दुःखाइ कम हुनुका साथै फोका उठ्नबाट बच्दछ । साथै नियमित काँक्रा खानाले कब्जियत, पेटमा ग्यास भरिने जस्ता समस्या कम गर्न सकिन्छ ।- एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलबार  ७ : १४ बजे

कृषि क्षेत्रको कर्जा सीमामा पछि हट्यो राष्ट्र बैंक, अब बैंकले १० प्रतिशत लगानी गरे हुने

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंकहरूबाट कृषि क्षेत्रमा गर्नुपर्ने लगानीको सीमा

अर्थमन्त्रीले भने- बाह्य क्षेत्रका चुनौती सामना गर्न अब बन्ने सरकारले उचित कदम चाल्नुपर्छ 

काठमाडौं– अर्थमन्त्री रामेश्वर खनालले बाह्य क्षेत्रबाट उत्पन्न चुनौतीलाई सामना गर्न

मापदण्डविपरीत चिल्लो पाइएकाले सीताराम ब्राण्डको १० हजार बढी पोका दूध बेच्न रोकियो

काठमाडौं– खाद्य प्रविधि तथा गुणस्तर विभागले सीताराम गोकुल मिल्क्सबाट उत्पादन

मध्यपूर्वमा युक्रेनको सक्रियता बढ्दो, २०१ सैन्य विज्ञ तैनाथ

एजेन्सी– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मध्यपूर्वका विभिन्न देशहरूमा २०१ जना

प्रधानमन्त्रीले प्रशंसा गर्दै भनिन् : चुनाव सफल बनाइदिनु भयो, प्रचण्डको जवाफ : निर्वाचन नहुँदा मुलुक दुर्घटनामा जान्थ्यो

काठमाडौं–  प्रधानमन्त्री सुशीला कार्कीले नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल