यी सामग्री मागेर चलाउने बानी छ, लौ आजै छाड्नुहोस् « Khabarhub

यी सामग्री मागेर चलाउने बानी छ, लौ आजै छाड्नुहोस्


२५ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कतिपय अवस्थामा हामी जान अन्जानमा अरुको सामग्री चलाउँछौ वा सापटी माग्दछौ । तर, आज हामी ती सामाग्रीबारे चर्चा गर्दैछौँ, जो अरुको मागेर कहिल्यै चलाउनु हुदैँन ।

यदी तपाई पनि कसैको सामग्री मागेर चलाउने बानी छ भने तुरन्त यो बानी बदल्नुहोस् । धर्मशास्त्र तथा विभिन्न पुराण अनुसार केहि यस्ता सामग्री छन् जो अरुको प्रयोग गरे नकारात्मक असर पर्दछ । आज हामी अरुसँग आदान प्रदान गर्न नहुने सामग्रीबारे चर्चा गर्दैछौँ-

१. घडी

कहिल्यै एक अर्काले साटेर घडी लगाउनु हुँदैन । अर्काको घडी नाडीमा लगाउँदा ब्यवसायीक जीवनमा समस्या आउने गर्दछ ।

२. औँठी

प्राय सबैले औँठी लगाउने गर्दछन् । एक अर्कासंग औँठी साटासाट गरेर लगाउँदा जीवन आर्थिक संकट ब्याहोर्नु पर्ने हुन्छ ।

३. कपडा

अरु कसैको कपडा लगाउँदा भाग्यमा हानी पुग्ने गर्दछ । साथै दुर्भाग्यले घेर्दछ । तसर्थ कपडा मागेर लगाउने बानी बदल्नुहोस् ।

४. पैसा

धनको लेनदेनले समेत दुई ब्यक्तिबीचको आपसी प्रेम बिग्रन्छ  धनलाई मुख्य समस्या मानिन्छ । तसर्थ पैसाको लेनदेन गरेर सम्बन्ध नबिर्गानुहोस् ।

५. काँइयो

भुलेर पनि कहिल्यै अरुको काँइयो मागेर प्रयोग गर्नु हुँदैन । यो स्वास्थ्य र जीवनका लागी हानिकारक छ । यसले भाग्य विपरीत समस्या भोग्नु पर्ने हुनसक्छ ।

६. कलम

जीवनमा कलमको अत्यन्त ठूलो महत्व हुन्छ । वेदमा आफ्नो कलम अरुका साथमा बाँढ्न हुँदैन भनिएको छ । कलम उधारो लिँदा आर्थिक समस्या हुने गर्दछ ।- एजेन्सीको सहयोगमा ।

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलबार  ६ : १४ बजे

स्याफ्रुबेँसी–खाम्जिङ जोड्ने अस्थायी काठेपुल सञ्चालन

रसुवा– भोटेकोशी बाढीले सडक सञ्जाल टुटेपछि अवरुद्ध रसुवाको स्याफ्रुबेँसीबाट गोसाइँकुण्ड

झापामा चार लाख ५१ हजारले पाए राष्ट्रिय परिचयपत्र

झापा– झापामा चार लाख ५१ हजार ७०४ जनाले राष्ट्रिय परिचयपत्र

तिहारलक्षित सयपत्री फूलखेतीमा जमेका विष्ट

सुनसरी– तिहारलाई लक्षित गर्दै बराहक्षेत्र नगरपालिका–६ का किसान अर्जुन विष्टले

पशु वधशाला तथा मासु जाँच ऐन कार्यान्वयनका लागि कार्यदल गठन

काठमाडौँ– सरकारले पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ कार्यान्वयनका

चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी

काठमाडौँ– हाल देशमा पश्चिमी वायुको आंशिक प्रभावसँगै बङ्गालको खाडीमा विकसित