बिहानै यी खानेकुरा खाँदै नखानुस्, हुन्छ विष बराबर ! « Khabarhub

बिहानै यी खानेकुरा खाँदै नखानुस्, हुन्छ विष बराबर !


२५ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तपाईलाई थाहा छ ? विश्वमा खान नपाएर भन्दा खान नजानेर स्वास्थ्य समस्या झेल्नेको संख्या बढी छ ।

विश्वभर २० लाख मानिस मोटोपनको नराम्रो शिकार भइरहेका छन् यसको खास कारण हो- हाम्रो आहार विहार । खाना खाने रुटिन मिलेन भने हामीलाई खानाकै कारण स्वास्थ्यमा विभिन्न समस्या देखिन थाल्छन् ।

एकाबिहानै तपाई ब्रेकफास्टको रुपमा के लिनुहुन्छ ? यदि तलका विभिन्न खानेकुरा एकाबिहान खाने गर्नुभएको छ भने आजैबाट खान छोड्नुहोस् ।

चिकित्सका अनुसार सबेरै यी खानेकुरा खानु स्वास्थ्यका लागि राम्रो हुँदैन
– दही
– रक्सी
– मसालेदार खाना
– चिसो पेय पदार्थ
– अमिलो फल
– चिनी तथा अत्याधिक गुलिया मिठाई
– खर्बुजा
– केरा
– सुन्तला
– सखरखण्ड
– दुध
– टमाटर
– सोडा
– औषधि

एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलबार  ७ : १० बजे

शव बोकेर गएको हेलिकप्टर खोटाङमा दुर्घटना

खोटाङ- खोटाङमा हेलिकप्टर दुर्घटना भएको छ । खोटाङको केपिलासगढी गाउँपालिका-२

विद्युतीय कार चार्जका क्रममा सल्किएको आगोले कम्तीमा ८ जनाको मृत्यु

नयाँदिल्ली- भारतको मध्येप्रदेशस्थित इन्दौर सहरमा विद्युतीय कार चार्ज गर्ने क्रममा

कृषि क्षेत्रको कर्जा सीमामा पछि हट्यो राष्ट्र बैंक, अब बैंकले १० प्रतिशत लगानी गरे हुने

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंकहरूबाट कृषि क्षेत्रमा गर्नुपर्ने लगानीको सीमा

अर्थमन्त्रीले भने- बाह्य क्षेत्रका चुनौती सामना गर्न अब बन्ने सरकारले उचित कदम चाल्नुपर्छ 

काठमाडौं– अर्थमन्त्री रामेश्वर खनालले बाह्य क्षेत्रबाट उत्पन्न चुनौतीलाई सामना गर्न

मापदण्डविपरीत चिल्लो पाइएकाले सीताराम ब्राण्डको १० हजार बढी पोका दूध बेच्न रोकियो

काठमाडौं– खाद्य प्रविधि तथा गुणस्तर विभागले सीताराम गोकुल मिल्क्सबाट उत्पादन